Popular Posts

Tuesday, January 14, 2020

सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्य स्खलन गर्ने युवक चितवनबाट पक्राउ।Kuri Gang

काठमाडाैँ । सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्य स्खलन गर्ने युवक एक वर्षपछि पक्राउ परेका छन । ती युवक चितवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
२०७५ मंसिरमा लगनखेल–स्वयम्भू रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले हस्तमैथुन गरी अघिल्लो सीटमा बसेकी युवतीको कपालमा वीर्य स्खलन गरेका थिए।
युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका प्रहरीले जनाएको छ। अश्लील हर्कत गर्ने युवक र पीडित युवती दुवैको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
ती युवक एक वर्षदेखि फरार थिए।

No comments:

Post a Comment

सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्य स्खलन गर्ने युवक चितवनबाट पक्राउ।Kuri Gang

काठमाडाैँ । सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्य स्खलन गर्ने युवक एक वर्षपछि पक्राउ परेका छन । ती युवक चितवनबाट पक्रा...