Popular Posts

Monday, September 17, 2018

धनगढी जेसिजले सुरु गरेको ‘जेसिज सप्ताह २०१८’ अन्तर्गत तेस्रो दिन "Support To Sahara Ghar Bauniya"मा कार्यक्रम सम्पन्न गरिएको थियो।

अशोज१
धनगढी कैलाली : धनगढी जेसिजले सुरु गरेको ‘जेसिज सप्ताह २०१८’ अन्तर्गत तेस्रो दिन समबार 

"Support To Sahara Ghar Bauniya"मा सहयोग कार्यक्रम गरीएको छ ।  

                  “मानवता को सेवा जिवनको सर्वत्वम कार्य हो”
धनगढी जेसीस को जेसीस सप्ताह अन्तर्गत आज तेस्रो दिन support to Sahara ghar Bauniya कार्यक्रम मा सहयोगी हातहरु प्रती धन्यवाद तथा आभार व्यक्त गर्दछु।।   कार्यक्रम संयोजक   JC Binod thapa जी ले भन्नु भएको छ।    साथै सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।                            जेसी बिनोद थापा
 (कार्यक्रम संयोजक)

अरु थप कार्यक्रम तल हेर्नुहोस्।

No comments:

Post a Comment

सहयोगी हातहरु-The Helping Hands ले मनाये पृथ्वी जयन्ती धनगढ़ीको पार्क मोडमा।Kuri Gang

 #२८९ औं पृथ्वी जन्मजयन्ती 🙏 #राष्ट्रीय एकता दिवस ०७६✊✊🇳🇵🇳🇵 #पुस २७❤️ #Change Begin from ownself #The सहयोगसहयोगी हातहरू-The H...