Popular Posts

Monday, September 17, 2018

Messi र Ronaldo बिच ८ फरक प्रसंग । अनि तपाई messi र ronaldo लाई कसरी छुटाउनु हुन्छ।

अशोज १
यो सबै fan हरुले भने का हुन हामीले होइनौ।
के यो साचो हो त।
1: न Roanldo ले Messi को जस्तो heading goal हान्न सक्छ😂😂
2: न Ronaldo ले Messi को जस्तो long shot goal हान्न सक्छ😂😂
3: न Ronaldo ले Messi को जस्तो bicycle goal हान्न सक्छ😂😂
4: न Ronaldo ले Messi को जस्तो long range freekick हान्न सक्छ 😂😂
5: न Ronaldo ले Messi को जस्तो back heel goal हान्न सक्छ😂😂
6: न Ronaldo ले Messi  को जस्तो skill हरु देखाउन सक्छ😃😂
7: न Ronaldo सँग Messi को जस्तो skill हरु छ😂a
8: न Ronaldo लाई dribbling गर्न नै आउछ 😂😂
  येउटा तेइ international trooy रैछ बामे सङ त्यो पनि कहिलै काम लाग्ने छैन😆😆
बेकार मा क्लब छोड़ूवा सङ Messi को compare गर्छन Messi king हो king club छोडुव सङ king दाज्न मिल्दैन😌😌
यो सबै हामीले लेखेका होइनौ यो सब fan हरुले भनेका हुन soo तपाई हरु लाई के लाग्छ।

No comments:

Post a Comment

सहयोगी हातहरु-The Helping Hands ले मनाये पृथ्वी जयन्ती धनगढ़ीको पार्क मोडमा।Kuri Gang

 #२८९ औं पृथ्वी जन्मजयन्ती 🙏 #राष्ट्रीय एकता दिवस ०७६✊✊🇳🇵🇳🇵 #पुस २७❤️ #Change Begin from ownself #The सहयोगसहयोगी हातहरू-The H...