एउटा बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीहरुको ग्रुप फोटो
खिच्ने भयो..
प्रीन्सिपलले फोटोग्राफरलाई भने:- " प्रती फोटो रु.40/- त बढी
भयो,अलिक मिलाउनुस न"
फोटोग्राफर :- सर चलेको रेट त 50/- हो, ठिकै छ म हजुरको लागि
35/- सम्म गरिदिउला.!
प्रीन्सिपल:- 35 हैन,, 600 बिद्यार्थी छन,, 30/- गर्नुस.!
फोटोग्राफर:- ok सर.!
अब प्रीन्सिपलले सबै क्लास टिचरलाई बोलाएर भने:- "सबै
विद्यार्थीलाई ग्रुप फोटोको लागि भोलि रु 60/- ल्याउन
भन्नुहोला
!"
क्लास टिचर कक्षा कोठामा गएर:- "भोलि तिमिहरुको ग्रुप
फोटो खिच्ने कार्यक्रम छ,, घरबाट रु 100/- लिएर आउने .!"
विद्यार्थीहरु आपसमा खासखुस गर्न थाले:-" बजारमा 50/- मा
खिच्ने फोटो यहाँ 100/- ? यो सब टिचर र फोटोग्राफरको
मिलोमतो हो,,भलाईको त जमाना नै छैन"
विद्यार्थी (आमासङ्ग) :- मम्मी भोलि स्कुलमा ग्रुप फोटो
खिच्ने रे... रु 150/- चाहोयो रे ?
हैन यो स्कुलले नि कति लुट्न सकेको?
कैले के भनेर पैसा माग्या छ...
कैले के भनेर पैसा माग्या छ...
छ्या नसक्ने भए म त !
पख भरे तेरो बाबा आएसी मागिदिउला !
आमा (बाबासङ्ग):- स्कुलमा फोटो खिच्न रु 200/- चाहियो रे
बाबुलाई..!
अनि कसरी अन्त्य हुन्छ भ्रस्ट्चार ?? #PostForAwareness
#RONB
Popular Posts
Subscribe to:
Post Comments (Atom)
सहयोगी हातहरु-The Helping Hands ले मनाये पृथ्वी जयन्ती धनगढ़ीको पार्क मोडमा।Kuri Gang
#२८९ औं पृथ्वी जन्मजयन्ती 🙏 #राष्ट्रीय एकता दिवस ०७६✊✊🇳🇵🇳🇵 #पुस २७❤️ #Change Begin from ownself #The सहयोगसहयोगी हातहरू-The H...

-
अशोज१ धनगढी कैलाली : धनगढी जेसिजले सुरु गरेको ‘जेसिज सप्ताह २०१८’ अन्तर्गत तेस्रो दिन समबार "Support To Sahara Ghar Bauniya...
-
नेपाल ले दिएको झिनो लक्ष्य 156 को all out भएर 45.5 ओवर मा भारतA लाई देको target । भारत A team ले सजिलै जित हात पारेको छ। 2 विकेट गुमाय...
No comments:
Post a Comment