Popular Posts

Tuesday, January 14, 2020

सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्य स्खलन गर्ने युवक चितवनबाट पक्राउ।Kuri Gang

काठमाडाैँ । सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्य स्खलन गर्ने युवक एक वर्षपछि पक्राउ परेका छन । ती युवक चितवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
२०७५ मंसिरमा लगनखेल–स्वयम्भू रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले हस्तमैथुन गरी अघिल्लो सीटमा बसेकी युवतीको कपालमा वीर्य स्खलन गरेका थिए।
युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका प्रहरीले जनाएको छ। अश्लील हर्कत गर्ने युवक र पीडित युवती दुवैको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
ती युवक एक वर्षदेखि फरार थिए।

Sunday, January 12, 2020

सहयोगी हातहरु-The Helping Hands ले मनाये पृथ्वी जयन्ती धनगढ़ीको पार्क मोडमा।Kuri Gang

 #२८९ औं पृथ्वी जन्मजयन्ती 🙏
#राष्ट्रीय एकता दिवस ०७६✊✊🇳🇵🇳🇵
#पुस २७❤️
#Change Begin from ownself
#The सहयोगसहयोगी हातहरू-The Helping Handsरसहयोगी हातहरू-The Helping Handsसहयोगी हातहरू-The Helping Handsसहयोगी हातहरू-The Helping Handsiसहयोगी हातहरू-The Helping Handssसहयोगी हातहरू-The Helping HandsMC Team ❤️
@Dhangadhi Parkmod

Great Nepal को नक्शा किन बनायो धनगढ़ी दारी ग्याङले पूरै फोटो पिक्चर हेर्नुहोस।KURI GANG

Great Nepal को नक्शा नेपाली झण्डा र दारी ग्याङको लोगो।दारी ग्याङ धनगढी द्वारा आयोजित पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा दिप प्रज्जोलन कार्यक्रम २०७६।
#BeardLovers
#BeardforPeaceAndLove
#MRRian

पूरै Video हेर्नुहोस।https://youtu.be/yj78Otl5j-I

https://youtu.be/yj78Otl5j-I

Friday, January 10, 2020

हिमपातका कारण राजमार्ग अस्तव्यस्त।KURI GANG

हिमपातका कारण राजमार्ग अस्तव्यस्त

#आजदेखी स्वस्तानी व्रत कथा आरम्भ ! पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् हिजोदेखि नै हात गोडाका नङ काटी, नुहाइधुवाइ गरी शुद्ध लुगा लगाएर आजदेखि यो व्रत सुरु गरिन्छ । बिहान स्नान गरी दिउँसो महादेवको पूजा गर्ने र बेलुकी स्वस्थानीकाे कथा सुन्ने र सुनाउने गरिन्छ । एक महिनासम्म यही विधिअनुरुप व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता र विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनि भगवतीलाई अर्घ्य दिइने प्रचलन छ । स्वस्थानीको व्रत बसि कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।पौराणिक कालमा पार्वतीले महादेव पति पाउनका लागि यो व्रत बसेको र महादेव पति पाएको र अरुले पनि यो व्रत बसेमा मनले सोचेको कुरा पाइने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । यसैबीच आजैदेखि माघ स्नान पनि सुरु भएको छ । नुहाइधुवाइ गरेपछि भगवान विष्णुको पूजा गर्ने चलन छ । माघ स्नान गर्नेले सात्विक, अल्पहार र एक छाक मात्र खाना खाएर व्रत बस्ने चलन छ । माघमा तिल, सख्खर, धिउ र कम्बल दान गरेमा विशेष पुण्य हुने धार्मिक विश्वास पनि रहेको छ ।Kuri Gang

##आजदेखी स्वस्तानी व्रत कथा आरम्भ !
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ ।
पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् हिजोदेखि नै हात गोडाका नङ काटी, नुहाइधुवाइ गरी शुद्ध लुगा लगाएर आजदेखि यो व्रत सुरु गरिन्छ । बिहान स्नान गरी दिउँसो महादेवको पूजा गर्ने र बेलुकी स्वस्थानीकाे कथा सुन्ने र सुनाउने गरिन्छ ।

एक महिनासम्म यही विधिअनुरुप व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता र विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनि भगवतीलाई अर्घ्य दिइने प्रचलन छ ।

स्वस्थानीको व्रत बसि कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।पौराणिक कालमा पार्वतीले महादेव पति पाउनका लागि यो व्रत बसेको र महादेव पति पाएको र अरुले पनि यो व्रत बसेमा मनले सोचेको कुरा पाइने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

यसैबीच आजैदेखि माघ स्नान पनि सुरु भएको छ । नुहाइधुवाइ गरेपछि भगवान विष्णुको पूजा गर्ने चलन छ । माघ स्नान गर्नेले सात्विक, अल्पहार र एक छाक मात्र खाना खाएर व्रत बस्ने चलन छ । माघमा तिल, सख्खर, धिउ र कम्बल दान गरेमा विशेष पुण्य हुने धार्मिक विश्वास पनि रहेको छ ।

FC Barcelona लाई Atletico ले ३-२ ले जितेको छ।Kuri Gang

Barcelona ले 2 goal हाने पनि messi ले राम्रो खेले का थिय तेई नि हारन पुगे।

Wednesday, January 8, 2020

Sandeep Lamichhane ले Visit Nepal 2020 को प्रचार यसरी गरे पूरै पढ्नुहोस।Melbourn Stars Vs Thunder

कैलाली
       अहिले melbourn स्टार्स ले bowling गर्दै गर्दा sandeep lamichhane को over मा sandeep को जुत्ता मा Visit Nepal 2020 को लेगो लगाएको जुत्ता लगाएर आज को खेल खेले का थिय। धन्यबाद sandeep lamichhane।

आजदेखि फेरि वर्षा र हिमपातको सम्भावना, शुक्रबारदेखि मात्रै आकाश खुल्ने।Kuri Gang

कैलाली,
        जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । मुलुकको पश्चिमी क्षेत्रबाट निम्न चापीय प्रणाली प्रवेश गरेकाले मौसम बदली हुने पूर्वानुमान गरिएको हो ।
सोमबार अपराह्नदेखि पश्चिम नेपालमा प्रवेश गरेको पश्चिमी निम्न चापीय वायु प्रणाली शुक्रबारसम्म नेपालमा नै सक्रिय रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पूर्वी नेपालबाट वायु बाहिरिने अनुमान गरिएको छ ।
देशैभरिको मौसम प्रभावित हुने भएकाले न्यानो कपडा लगाउन र चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी निम्न चापीय वायुको प्रणाली सोमबार दिउँसोबाट सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेकाले दिपायल, डडेल्धुरा, धनगढी र वीरेन्द्रनगरमा छिटपुट वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
‘पश्चिमी निम्न चापीय प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ,’ मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ, ‘यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानमा बदली रही उच्च हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात तथा पहाडी र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’
महाशाखाका अनुसार यो प्रणाली शुक्रबारसम्म नै रहनेछ । बिहीबार र शुक्रबार देशभर सामान्य बदली रही उच्च हिमाली भूभागमा हिमपात हुन सक्ने तथा केही स्थानमा वर्षा हुने भएकाले सतर्क रहन महशाखाले अनुरोध गरेको छ । शनिबारबाट भने मौसममा सुधार देखिनेछ ।
मनसुनी वर्षापछि भएको यस प्रकारको वर्षालाई हिउँदे वर्षाका रूपमा लिइन्छ । हिउँदे वर्षाले कृषिमा सहयोग पु¥याउन कृषकको भनाइ छ । विगतमा कम वर्षा हुने र यस वर्ष हिउँद लागेपछि मात्रै तेस्रोपटक पश्चिमी वायु प्रणाली सक्रिय भएको हो ।
यसैबीच काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एकै दिन झन्डै ३ डिग्री सेल्सियस घटेको छ । आइतबार चार दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएको काठमाडौंको न्यूनतम तापक्रम सोमबार एक दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो ।
आइतबार र सोमबार घाम लागे पनि उपत्यकाको अधिकतम तापक्रम भने तीन दशमलव ५ डिग्री सेल्सियस बढेको महाशाखाले जनाएको छ ।

Monday, January 6, 2020

अब चप्पल लगाएर सवारी साधन चलाए १५ सय रुपैयाँ जरिवाना।Kuri Gang

काठमाडौं– सार्वजनिक सवारी साधन चालकले अब सवारी चलाउँदा चप्पल लगाउन नपाउने भएका छन् । सार्वजनिक सवारीसाधन दुर्घटनामा वृद्धि भएसँगै यातायात व्यवस्था विभागले चालकहरुलाई जुत्ता अनिवार्य गर्ने व्यवस्था ल्याएको हो । विभागका प्रवक्ता तिर्थराज खनाल यस्तो व्यवस्थाले दुर्घटना न्यूनीकरण हुने दाबी गर्छन् ।
चप्पल लगाएर सवारीसाधन चलाउँदा चप्पलको फित्ता अड्एिर दुर्घटना बढेको पाइएको र सबै प्रकारका सवारी गाडी चलाउँदा जुत्ता लगाउन अनिवार्य गरिएको विभागका प्रवक्ता तिर्थराज खनालले खबरहबलाई जानकारी दिए ।
विभागले यसका लागि यातायात व्यवसायीसँग छलफल गरेर सम्बन्धित कार्यालयहरु र ट्राफिक प्रहरीलाई समेत चिट्ठी पठाएको थियो भने गत बुधवार सूचना प्रकशन गरेर नियम लागू भएको जानकारी दिएको थियो । गेयर, क्लज र ब्रेकमा खुट्टा सारिरहँदा चप्पलको फित्ता अड्किएर दुर्घटना भएको पाइएको बताउँदै खनालले भने, ‘यस्ता दुर्घटना कम गर्नका लागि यो नियम ल्याएका हौं ।’
त्यस्तै दुर्घटना कम गर्नको लागि गाडीमा लेखिएका सबै किसिमका स्लोगन तथा कोटेसन मेट्न, सिसामा स्टिकर वा अरु कुनै चिज नटाँस्न र नझुण्डाउन र गाडीको क्याबिनमा सजावटका सामान वा म्युजिक सिस्टम राखेको भएमा त्यसलाई हटाउन समेत विभागले आग्रह गरेको छ ।
पछिल्ला समय सवारीसाधन दुर्घटना हुनुको कारणमध्ये सबैभन्दा बढी चालकका कारण हुने गरेको पाइएको भन्दै विभागले चालकको ध्यान अन्यत्र मोड्ने सामग्री गाडीबाट हटाउन सुझाव दिएको छ । खनालका अनुसार बुधवारबाट लागू हुने गरि सूचना प्रकाशन भएको र यी सुझावहरु पालना नगरेको पाइएमा ट्राफिक प्रहरीले नियमअनुसार कारवाही गर्ने छ ।
१ हजार ५ सयसम्म जरिवाना
एक हप्तासम्म सम्पूर्ण चालकहरुलाई यसबारे चेतना दिइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गत बुधवारबाटै अनिवार्य जुत्ता लगाउनुपर्ने व्यवस्थाबारे प्रचार गरिरहेको महाशााखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले खबरहबलाई जानकारी दिए ।
‘बिहीवारबाटै हामीले चालकलाई सचेत गराउन यो व्यवस्थाबारे जानकारी गराइरहेका छौं’ ढकालले भने, ‘एक हप्तासम्म सचेत गराइन्छ ।’
यदी सुझाव नटेरेको खण्डमा ट्राफिक नियम मिचेको भनेर कारवाही प्रक्रिया अघि बढाउने बताउँदै ढकालले भने, ‘यसमा ५ सय देखि १५ सयसम्म जरिवाना लिन्छौं ।’

Friday, January 3, 2020

नगर सरसफाई गर्ने युवाहरुको प्रयासलाई बर्षाले रोक्न सकेन।AMC सहयोगी हातहरुको सरसफाई कार्यक्रम सम्पन।कुरी ग्याङ

 धनगढी,कैलाली
सरसफाइ कार्यक्रम  नगर सरसफाई गर्ने युवाहरुको प्रयासलाई बर्षाले रोक्न सकेन।AMC सहयोगी हातहरुको सरसफाई कार्यक्रम सम्पन।कुरी ग्याङ।
आज मिति २०७६/९/१८ गते सहयोगी हातहरू ऐश्वर्य क्याम्पस एकाई बाट सरसफाइ कार्यक्रम गरियो ! ३० जना सहभागी उक्त कार्यक्रममा क्याम्पस प्रमुख , सहायक क्याम्पस प्रमुख र अन्य विद्यार्थीहरूको सहभागिता रहेको थियो । फोहोरमा सबैभन्दा बढी सुर्तीजन्य पदार्थका खोष्टाहरू भेटिनु हामी आफ्नो स्वास्थ र वातावरण प्रति कति जिम्मेवार बन्दै गएको छौ सोच्नुपर्ने अवस्था आएको छ  । अब धनगढी उपमहानगरपालिकाले प्रत्येक व्यवसायीलाई अनिवार्य रूपमा राख्न लगाउन सके र नगरबासीले लागू गर्न सके सरसफाइ कार्यक्रमले सार्थकता पाएर धनगढी सफा हुनेमा दुईमत छैन ।हाम्रो यो कार्यक्रम अबदेखि नियमित रूपमा अगाडि बढाइनेछ ।
#Change begin from ownself
#Vsit 2020
#Visit 🇳🇵🇳🇵

Hit Comment And Share On Your Social Media.
Thank You.

सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्य स्खलन गर्ने युवक चितवनबाट पक्राउ।Kuri Gang

काठमाडाैँ । सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्य स्खलन गर्ने युवक एक वर्षपछि पक्राउ परेका छन । ती युवक चितवनबाट पक्रा...