#Daari_Gang_Dhangadhi
दारी ग्याङ धनगढी को २१औ मासिक भेला धनगढी स्थित बनदेवि मन्दिरमा ९ जना सदस्यहरु को उपस्थितिमा सम्पन्न भएको छ । छलफल बाट पहिला चलाईएका कार्यक्रम को निरन्तरता गर्ने निणयहरु गरिएका छन। जस अन्तरगत......
१.DG Donor को प्रभावकारी कार्यनयन को दोस्राे चरणको अभियान जस अन्तरगत कलेज तथा स्कुल संगको सहकार्यमा database Update गर्ने र यश सम्बन्धि जानकारी दिने सम्बन्धमा ।
२.पहिलो चरमा गरेको ५ दिने ट्राफिक जनचेतनामूलक कार्यक्रम को निरन्तरता अन्तरगत अब दोस्रो चरणको अभियान चलाउने जिल्ला ट्राफिक कार्यलय को सहकार्य मा ।
३.नेपालीहरु को महान पर्व दशै को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने आश्रममा खाना खुवाउने कार्यक्रम सम्बन्धमा ।
४.आजको भेला बाट रु ६०० /- संकलन भएको छ ।
Popular Posts
Subscribe to:
Post Comments (Atom)
सहयोगी हातहरु-The Helping Hands ले मनाये पृथ्वी जयन्ती धनगढ़ीको पार्क मोडमा।Kuri Gang
#२८९ औं पृथ्वी जन्मजयन्ती 🙏 #राष्ट्रीय एकता दिवस ०७६✊✊🇳🇵🇳🇵 #पुस २७❤️ #Change Begin from ownself #The सहयोगसहयोगी हातहरू-The H...
-
अशोज १ यो सबै fan हरुले भने का हुन हामीले होइनौ। के यो साचो हो त। 1: न Roanldo ले Messi को जस्तो heading goal हान्न सक्छ😂😂 2: न R...
-
अशोज१ धनगढी कैलाली : धनगढी जेसिजले सुरु गरेको ‘जेसिज सप्ताह २०१८’ अन्तर्गत तेस्रो दिन समबार "Support To Sahara Ghar Bauniya...
Blog Archive
- January 2020 (9)
- September 2018 (26)

No comments:
Post a Comment