भ
Attention Please : तपाईंको घर आगन अथवा मुल ढोकामा आएर कोहि भन्लान् "हामी Medical कलेज बाट आएको हौँ । हामी तपाईंको रगत सित्तैमा Check गर्छौ र रोग पत्ता लगाउछौँ, Sugar, cholesterol , इत्यादि पत्ता लगाउछौँ ।" भनेर तपाईलाई प्रलोभनमा पर्नसक्छन् ।याद राख्नुहोस् तिनिहरुको एक doctor नभई terrorist पनि हुन सक्छन् । देशमा नराम्रो गतिविधि गर्नेहरु पनि हुनसक्छन् । घातक रोगहरु फैलाउने मनसायले तपाईलाई प्रयोग गरेको हुन्छन् । त्यस्ता व्यक्तिबाट सबधान । त्यस्ता व्यक्तिबाट आफू पनि जोगेउ र अरुलाई पनि जोगाउ। त्यस्ता व्यक्ती देख्न साथ police लाई फोन गरौं वा नजिकको पुलिस चौकिमा बुझाउ। [via. Nepal Police]
@RONB
No comments:
Post a Comment