धनगढी अशोज९
आज सेप्टेम्बर 25 अर्थात "World Pharmacists Day "Pharmacists are your medicine experts " (अर्थात औषधी विज्ञ भनेको फार्मासिष्ट हुन)
भन्ने नाराका साथ मनाइएको छ । भागेश्वर एकेडेमी फर हेल्थ साइन्सको Diploma in Pharmacy Students Association of Nepal (DPSAN-डिप्सन) को आयोजनामा विश्व फार्मासिष्ट दिवस मनाइएको छ। भागेश्वर एकेडेमीले कलेज प्राङ्गणबाट र्याली निकाल्दै जिल्ला प्रशासन कार्यालयसम्म र सेती अञ्चल अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गर्दै दिवस मनाएको हो । धन्यवाद!!!
#WorldPharmacistsDay2018
#September25
#DPSAN
No comments:
Post a Comment